• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024
ड्रागन वोट महोत्सव २०२३ मा नेपाल दोस्रो
  • खबरदाता

असार ९, २०८०   पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब ठूला हवाईजहाज अवतरण गर्न कुनै समस्या नरहेको पुष्टि भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बताएकी छन्। पोखरामा सम्पन्न भएको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव ९फेस्टिभल० २०२३...

जित्नैपर्ने दबाबमा रहेको नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै
  • खबरदाता

असार ९, २०८०     नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय...

साफ च्याम्पियनः नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
  • खबरदाता

असार ९, २०८   भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने...

नेपालले जिम्बाबेलाई दियो दुई सय ९१ रनको लक्ष्य
  • खबरदाता

असार ३ ,२०८०   ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको...

चेन्नई सुपर किङ्ग्सले जित्यो आईपीएलको उपाधि
  • खबरदाता

जेठ १६,२०८०     गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो। २१५ रनको...

विश्वकप छ्नोट : नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने
  • खबरदाता

जेठ ९,२०८०     अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत...

एसीसी प्रिमियर कपको उपाधि चुम्दै नेपाल एशिया कपमा
  • खबरदाता

वैशाख १९,२०८०   नेपाल आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट भएको छ। एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कपमा छनोट भएको हो। एशिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बाङ्लादेश र श्रीलंका। कीर्तिपुरस्थित...

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्दै
  • खबरदाता

वैशाख १८,२०८०   एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन...

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता
  • खबरदाता

बैशाख १४,  २०८०     एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८