• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
महिला यू–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
  • रासस

मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए। यही पुस १०...

जनकपुरले उचाल्यो एनपीएलको उपाधि
  • खबरदाता

काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल०को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।...

एनपीएल : उपाधिकालागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै
  • खबरदाता

काठमाडौं । पछिल्लो तीन सातामै नेपाली खेलकुदकै सबैभन्दा चर्चित प्रतियोगिताको रुपमा दरिएको नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल आज हुँदै छ । उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको लिग चरणबाट...

चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा
  • खबरदाता

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ । एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले...

दोस्रो क्वालिफायरको लक्ष्यसहित भिड्दै चितवन र कर्णाली
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थान सुनिश्चित गर्दै प्लेअफ यात्रा तय गरेका हुन् । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा...

पाकिस्तानलाई हराउँदै नेपाल एसिया कपको सुपर ४ मा
  • खबरदाता

मलेसियामा जारी अन्डर (१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली सुपर ४ चरणमा प्रवेश गरेको छ । मलेसियाको बायुमास ओभलमा भएको आजको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सुपर ४ चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा...

काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफको अन्तिम लडाइँ विराटनगर किंग्ससँग लड्दैछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको आजको जित र अन्य खेलको नतिजाले...

चितवन राइनोजसँग जनकपुर बोल्ट्स ३२ रनले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा...

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो । पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८