• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज
  • खबरदाता

नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी(२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ स् १५ बजे सुरु हुँदैछ । थप खेल चार खेल...

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
  • खबरदाता

नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो...

स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन
  • खबरदाता

स्वीजरल्यान्ड – स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ। आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको २५ औँ...

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी
  • खबरदाता

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७(० ले गोलअन्तरले...

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि
  • खबरदाता

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे। खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो...

रसुवाको बाढीमा बेपत्ता प्रहरीको शव चितवन स्थित त्रिशुलीमा भेटियो
  • खबरदाता

  चितवन - भरतपुर -२९ को पन्ध्रकिलोमा स्थित त्रिशुली नदिमा एक पुरुषको शव  फेला परेको छ। उक्त शब आज मंगलबाको बाढीमा रसुवाबाट बेपत्ता प्रहरी सहाय निरीक्षक लाल बहादुर श्रेष्ठको रहेको भन्ने बुझिएको चितवन प्रहरीले जनाएको छ। लिखु तामाकोसी गाउँ पालिका...

समूह चरणमा नेपाल अपराजित, सेमिफाइनलमा मलेसियासँग खेल्ने
  • खबरदाता

एसीसी यू–१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको फराकिलो जित निकालेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य पछ्याउने...

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित
  • खबरदाता

स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर ओभरमार्फत जितको टुंगो लागेको थियो । तेस्रो...

नेदरल्यान्ड्सविरुद्ध नेपाल १६ रनले विजयी
  • खबरदाता

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ । मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९।२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८