एसीसी यू–१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको फराकिलो जित निकालेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।
मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो ।
भुटानका छेजाङ दावाले सर्वाधिक १४ रन प्रहार गरे । उगेन केल्जाङ चोपेलले १० रन बनाए । यसबाहेक भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८