• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ । उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस...

विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स बलिङमा
  • खबरदाता

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको एनपीएलको उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमन्नेसामन्ने छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको...

एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै
  • खबरदाता

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको अघिल्लो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का...

यु-१९ महिला विश्वकप छनोट : नेपाल आज युएईसँग भिड्दै
  • खबरदाता

काठमाडौं – आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। आफ्नो तेस्रो खेल नेपालले युएईविरुद्ध उसकै भूमिमा खेल्न लागेको हो। यो खेल बिहान ११ :१५ बजे सुरु हुनेछ। बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले...

‘द हङकङ सिक्सेस’ : नेपालले अष्ट्रेलियालाई हरायो
  • खबरदाता

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा आज अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा...

नेपालद्वारा स्कटल्यान्ड पाँच विकेटले पराजित
  • खबरदाता

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।...

तनावग्रस्त खेलमा भारतलाई पराजित गर्दै नेपालमा फाइनलमा
  • खबरदाता

साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यसअघि...

भारतको पोस्टमा नेपालले फर्कायो बराबरी गोल
  • खबरदाता

साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी हुन् ।

गोल विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध
  • खबरदाता

नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनावपूर्ण बनेको छ । खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् । खेलमा भारतले खेलको ७०औ मिनेटमा गोल गरेर १–० को अग्रता लिएको थियो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८