• असार २५, २०८३, बिहीवार Thursday, 09 July, 2026
जसले पर्यटक पर्खिरहेछन्
  • खवरदाता

आश्विन–१६, २०७७ चितवन । विगत छ महिनादेखि बन्द रहेको देशकै तेश्रो पर्यटकिय गन्तव्य सौराहा खुलेको छ । बन्दभरि कसैको रोकतोक र डर त्रासबिना स्वतन्त्र रुपमा रहेका बन्यजन्तुहरु साँच्चैनै सुन्दर र मनमोहक छन् । वाघमारा मध्यवर्ति सामुदायिक वनमा रहेका यि बन्यजन्तुहरु...

५० लाखको जग्गा १० हजारमा पास, दलाल फरार
  • खवरदाता

आश्विन–१५, २०७७ चितवन । चितवनको कालिका नगरपालिका वडानम्वर ५ पदमपुरका ५० वर्षीय शुक राम महतो आफ्नो खरको छानो हटाएर पक्की घर बनाउने आशामा थिए । छोराको विहे गर्ने उमेर पनि भएकाले अन्य आम्दानी नहुँदा आफ्नो अमूल्य जमिन विक्रि गरी सवै...

प्रदेश सरकारको निर्णयलाई खिल्ली उडाउँदै सवारी साधन खरिद
  • खवरदाता

आश्विन–१५, २०७७ बिर्तामोड । प्रदेश नं. १ अन्र्तगत झापाको बुद्धशान्ति गाउँपालिकाले प्रदेश सरकारले गरेको निर्णयको उल्लङ्घन गर्दै सवारी साधन खरिद गरेको छ । प्रदेश सरकारले हलुका सवारी साधनमात्र खरिद गर्न अनुमति दिएको भए पनि गाउँपालिकाले लगभग ७० लाख रुपैयाँको गाडी...

कोरोना कहरमा के गर्दैछन् काठमाडौंका स्थानीय सरकार ?
  • संबाददाता

आश्विन–१४,२०७७ काठमाडौं । देशभर कारोेना संक्रमितको संख्या घटिरहँदा काठमाडौंमा भने दैनिकजसो बढ्दै गएको छ । बुधबार देशभर १ हजार ५ सय ५९ जना संक्रमित थपिँदा उपत्यकामा मात्रै ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्यांकअनुसार काठमाडौंमा...

स्थानीय सरकारलाई कानुन बनाउनै सकस
  • संबाददाता

आश्विन–१४,२०७७ पाल्पा । पाल्पाका स्थानीय सरकारहरूले सेवा प्रवाहका लागि आवश्यक कानुन निर्माणमा विज्ञताको सकस भोगेका छन् । कानुन निर्माणसम्बन्धी आवश्यक तालिम र सहजीकरण नहुँदा जनप्रतिनिधि र कर्मचारीहरूले विज्ञता अभाव भोग्नु परेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८