• जेठ १७, २०८३, आइतवार Sunday, 31 May, 2026
अनलाइन सञ्चारमाध्यम दर्ता अब सूचना विभागबाटै हुने
  • खबरदाता

अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका हुन् । “अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । सूचना विभागबाटै गर्न सकिनेछ,” उनले भने ।

तुइन खोला पहिरो : ६० प्रतिशत पन्छाइयो, रातिसम्म सवारी सञ्चालनको तयारी
  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । “काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न...

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
  • खबरदाता

झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालबाडीमा गए राति (असोज ८) हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । तराई मूलको जस्तो...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा...

दसैँमा जमरा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय
  • रासस

बागलुङ । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नु पूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए...

आज दसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
  • खबरदाता

आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।...

चितवन र तनहुँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
  • खबरदाता

चितवन र तनहुँमा बुधबार (असोज ८) भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा चितवनस्थित त्रिशूली काली खोला र तनहुँस्थित सखार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, थप वर्षा...

मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ...

मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक
  • रासस

मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो जाँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। दसैंको समयमा बाटो बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ, वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ। गण्डकी प्रदेश सरकारले खैरेनीटार हुँदै डेढगाउँ निस्कने सडकलाई गौरवको योजना बनाएको छ। तनहुँ । मुग्लिन(नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८