• जेठ १७, २०८३, आइतवार Sunday, 31 May, 2026
नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)
  • खबरदाता

शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको...

सुरु भयो तुइनखोलाको पहिरो हटाउने काम
  • खबरदाता

नारायणगढ -मुग्लिन सडक खण्डमा पहिरो हटाउने काम सुरु भ एको छ ।मुग्लिन र नारायणगड दुवै तर्फाबाट पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । थप पहिरो नखसे चाडो सडक खोलिने जनाइएको छ । बिहिबार साँझ ६...

नारायणगढ – मुग्लिन सडक भोलि बिहान १० बजेअघि नखुल्ने !
  • खबरदाता

मुग्लिन–नारायणगढ सडक खुलाउन अझै समय लाग्ने भएको छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि सडक अवरुद्ध छ । उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम जारी...

सोमबारदेखि यात्रुवाहक सवारीलाई देशभर रुट परमिट खुला
  • खबरदाता

काठमाडौँ । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । तर विशेष परिस्थितका कारण निषेध...

दसैँमा नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने
  • खबरदाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा शनिबार (असोज ४) सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका निम्ति...

स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य
  • खबरदाता

जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको छ । आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरू प्राविधिक परिक्षण पश्चात मात्र प्रयोग गर्न सरसफाइका साथै परिक्षण समेत अघि बढाइएको हो । यसै क्रममा शनिबार आन्दोलनका क्रममा...

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन चार घण्टा लाग्ने
  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्डमा सञ्चालनमा आउन कम्तीमा चार घण्टा लाग्ने भएको छ । निरन्तर पहिरो गइरहेकाले सवारी सञ्चालनका लागि कम्तीमा चार घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो थप बढे र पानी परेर अवरोध भए थप समय लाग्नेछ ।...

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको भने सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ...

अझै खुलेन नारायणगड- मुग्लिन सडक
  • खबरदाता

नारायणगड मुग्लिन सडक खण्ड अझै ठप्प रहेको छ। हिंजो शुक्रबार सांझ ७ बजे बाट उक्त सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खसेको थियो। रातभर पनि पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउने काम गर्न नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८