नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको...
नारायणगढ -मुग्लिन सडकखण्डको तुइनखोला पुलनजिकै खसेको पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ। अध्याँरो भइसके पनि फ्लडलाइट जडान गरेर पहिरो पन्छाउने काम नरन्तर भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस् ...
अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका हुन् । “अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । सूचना विभागबाटै गर्न सकिनेछ,” उनले भने ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । “काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न...
झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालबाडीमा गए राति (असोज ८) हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । तराई मूलको जस्तो...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा...
बागलुङ । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नु पूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए...
आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।...
चितवन र तनहुँमा बुधबार (असोज ८) भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा चितवनस्थित त्रिशूली काली खोला र तनहुँस्थित सखार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, थप वर्षा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८