• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
नारायणीको बहाव खतरा तहनजिक
  • खबरदाता

चितवनस्थित नारायणी नदीमा बाढी आएको छ । शनिबार (असोज १०) दिउँसो देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह खतरा तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीमा बहाव बढ्दो क्रममा छ । तल्लो तटीय क्षेत्र र आसपासका स्थानमा आइतबार (असोज ११)...

स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
  • खबरदाता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज ९असोज १०० स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ...

देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने
  • खबरदाता

देशभर आज अधिकांश भू-भागमा बदली रहने र विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका...

सुस्तामा नारायणी नदीको बाढी पस्यो
  • खबरदाता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् ।...

अविरल वर्षाका कारण देशभरका १८ सडक अवरुद्ध
  • खबरदाता

बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरका १८ सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार, ती सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् । सिद्धिचरण लोकमार्गकस्थित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भँडारे खोलामा आएको...

भिजिबिलिटी नपुग्दा पोखरा, भरतपुर र सिमरा विमानस्थल बन्द
  • खबरदाता

निरन्तरको वर्षाले पोखरा, भरतपुर र सिमरा विमानस्थलको उडान अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्जय कुमारका अनुसार, भिजिबिलिटी नपुगेका कारण यी विमानस्थल उडान र अवतरण हुन सकेको छैन । बाँकी डोमेस्टिक विमानस्थलमा उडान र अवतरण भइरहेको उनले...

मुग्लिन नारायणगढ सडक खण्डमा सवारी आवागमन रोकियो
  • खबरदाता

नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो । बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर...

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक
  • खबरदाता

पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ । दुई दिनदेखि भइरहेको निरन्तर वर्षा र त्यसका कारण सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै...

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८