• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

सुरक्षा थ्रेट बढेपछि गौरीबहादुर कार्की सुरक्षा निगरानीमा, आवश्यक परे सेनाको ब्यारेकमा राखिने

  • खबरदाता

सुरक्षा थ्रेट बढेपछि गौरीबहादुर कार्की सुरक्षा निगरानीमा, आवश्यक परे सेनाको ब्यारेकमा राखिने

जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सरकारले उच्च सुरक्षा निगरानीमा राखेको छ।

आयोगको सिफारिसतका आधारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनीमाथि सुरक्षा थ्रेट बढेको भन्दै उच्च सुरक्षा दिइएको एक प्रहरी अधिकारीले थाहाखबरलाई बताए।

उनका अनुसार कार्कीलाई आवश्यक परे सेनाको ब्यारेकमा राखिने बताइएको छ। पक्राउको विरोधमा एमालेका कार्यकर्ताहरू प्रर्दनमा उत्रिएका छन्।

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार २०:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८