• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • खबरदाता

रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगियो

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

हिजो पक्राउ परेका लेखकलाई थप अनुसन्धानका लागि म्याथ थप अनुमति लिन अदालतमा लगिएको हो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निबासबाटै पक्राउ गरेको हो ।

उनलाई प्रहरीले २ नम्बर गण महाराजगञ्जमा राखेको छ ।

  • प्रकाशित मिति : चैत १५, २०८२, आइतवार ११:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८