राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ। राप्रपाका महामन्त्री समेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ को प्रदर्शन उग्र रुप लिएपछि हिजो प्रहरीले पक्राउ गरेको थियो। सांसद राणा पक्राउ परेपछि...
काठमाडौं । दुर्गा प्रसार्र्ईं सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । तर, उनी...
अराजक, उत्तेजक र हिंस्रक प्रदर्शनमा उत्रिएका राजावादीहरूले प्रहरीको हतियार लुटेर लगेका छन् शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा राजावादी प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर भिडतर्फ भागेका हुन् । राजावादीले खोसेको प्रहरीको हतियारमा अश्रुग्यास प्रहार गर्ने बन्दुक रहेको छ । पूर्वराजा ज्ञानेन्द्र...
नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र थप बलियो बनाउन अर्को क्रान्ति गर्ने घोषणा गरेका छन्। समाजवादी मोर्चाले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रमा केही त्रुटि भएकै कारण निरंकुशतावादीहरूले टाउको उठाएको बताउँदै यस्तो...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनमा निजी सम्पत्ति तोडफोड नगर्न आग्रह गरेका छन्। तीनकुनेको प्रदर्शन ध्वंसात्मक बनेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका हुन्। ‘साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो। हामी शान्तिपूर्ण रूपमा कार्यक्रमस्थल...
सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभा बैठकको अगाडि सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ...
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुने छ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक...
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एउटै मञ्चमा भेला भएका हुन्। नेता त्रयले राजधानीमा ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्वपीडितहरुको सत्य, न्याय...
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ। समितिमा उनलाई जनकमाण्डरको जिम्मा दिइएको संयोजक सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सुवेदी नेतृत्वको महाभियानले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८