• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवा, ओली र प्रचण्ड एकै ठाउँमा

  • खबरदाता

देउवा, ओली र प्रचण्ड एकै ठाउँमा

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एउटै मञ्चमा भेला भएका हुन्।

नेता त्रयले राजधानीमा ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्वपीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी’ राष्ट्रिय सम्मेलन संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

  • प्रकाशित मिति : चैत १४, २०८१, बिहीवार १५:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८