त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् । जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे । उनले एमालेनिकट अनेरास्ववियुका...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने बताए । “लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई...
गणतन्त्रवादी दलहरुलाई रविको सन्देश- तपाईंहरुको कित्तामा उभिएर फोटो खिचाउने रहर छैन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरे । लामिछाने कार्यालय पुग्दा पार्टी पंति तथा सञ्चारकर्मीको...
सभामुख देवराज घिमिरेले सदनमा राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेको प्रहरीको पत्र पढेर सुनाएका छन् । सातदोबाटोबाट पक्राउ परेका राणा राजनीतिक कारण नभई आपराधिक संलग्नतामा पक्राउ परेको प्रहरीको पत्रमा उल्लेख छ । राणासहित दुर्गा प्रसाईं, रवीन्द्र मिश्र समेतका प्रदर्शनकारीले सभा...
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा गत शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्। उनले पूर्वराजाले फागुन ६ गते दिएको आफू...
नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्यालीको आयोजना गर्दैछ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्। काठमाडौँमा अपराह्न ४ बजे...
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक– २०८० माथि दफावार छलफल गर्ने कार्यसूची...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै...
राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल साधारण तारिखमा रिहा भएका छन् । उनलाई शुक्रबार आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । नेपालले शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा भिडलाई भड्काउने गतिविधि नगरेको निष्कर्षसहित म्याद थप नगरी साधारण तारिखमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८