• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै,...

शेखर कोइराला समूहद्वारा उपसभामुखविरुद्ध हस्ताक्षर गर्न अस्वीकार
  • खबरदाता

सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले उपसभामुख इन्दिरा रानामगरविरुद्धको हस्ताक्षर अभियान अस्वीकार गरेको छ। कांग्रेसका अन्य सांसद्‍हरूले हस्ताक्षर गरिरहँदा कोइराला समूहले भने अस्वीकार गरेको हो। आज सत्तारुढ दुई दल कांग्रेस र एमालेले सभामुखविरुद्ध हस्ताक्षर अभियान चलाएका छन्। जसमा सुरुमा...

उपसभामुख हटाउन कस्तो छ संसदको अंक गणित ?
  • खबरदाता

उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता हुन लागेको आचारणविरुद्धको प्रस्तावका बारेमा आफूसँग छलफल नभएको नेकपा एकीकृत समाजवादीले जनाएको छ। मंगलबार कांग्रेस एमालेका सांसदहरुले मगरविरुद्ध पदीय आचारण अनुसारको व्यवाहार नगरेको भन्दै संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्दैछन्। प्रतिनिधिसभाका एक चौथाई ६९ जना...

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै
  • खबरदाता

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ स् १५ बजे बस्दै छ । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित...

वाम एकताको सम्भावना बलियो देख्दिनँ : विद्यादेवी भण्डारी
  • खबरदाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा  नदेखेको बताइन् । सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भनिन्, 'नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै...

अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ
  • खबरदाता

पाल्पा- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताएका हुन्। ‘एउटा बर्खा...

सडक यातायात र पूर्वाधारको अवस्थाबारे छलफल हुँदै
  • खबरदाता

संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम...

चितवनकि समानुपातिक सांसद बिनु रायमाझी कृषि मन्त्रीमा सिफारिस
  • खबरदाता

चितवनबाट समानुपातिक सांसद बनेकी बिनु रायमाझी कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रीमा सिफारिस भएकि छिन। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रायमाझीलाई मन्त्रीको सिफारिस गरेका हुन। यस्तै कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, उर्मिला नेपाललाई...

आज पाँच मन्त्री नियुक्ति गर्दै मुख्यमन्त्री बानियाँ,चितवनबाट बिनु रायमाझी
  • खबरदाता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। उनले आज ५ मन्त्री नियुक्ति गर्न लागेका हुन्। आफ्नो पार्टी कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने तयारी छ। कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८