संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ । बैठक साढे २ बजे बस्नेछ । उक्त विधेयक, २०८१ पुस २३ गते...
काठमाडौँ – अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत् जसपाले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् । शनिबार (भदौ ७) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भण्डारी सक्रिय हुने विषयमा कसैको अनुमति लिनु नपर्ने पनि बताए । आफैँले निर्माण गरेको पार्टी...
नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानबिन हुनुपर्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव गुरूङले यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन्। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष गौर हत्याकाण्डलाई राजनीतिक घटना...
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि लिपुलेकबारे समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको पहल गर्न सुझाव दिएका छन् । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबी अस्वीकार गरेपछि उनले समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको...
विराटनगर । कोसी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टलाई पदबाट हटाउन सत्तारूढ दलहरूले आन्तरिक तयारी थालेका छन् । कोसीमा सभामुख फेर्न सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) एकमत छन् । त्यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको नेताहरू बताउँछन् । सरकार गठनका...
हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रम बुधबार नहुने भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो । तर स्वास्थ्य प्रतिकूलताका कारण ओली प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८