सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले उपसभामुख इन्दिरा रानामगरविरुद्धको हस्ताक्षर अभियान अस्वीकार गरेको छ।
कांग्रेसका अन्य सांसद्हरूले हस्ताक्षर गरिरहँदा कोइराला समूहले भने अस्वीकार गरेको हो।
आज सत्तारुढ दुई दल कांग्रेस र एमालेले सभामुखविरुद्ध हस्ताक्षर अभियान चलाएका छन्। जसमा सुरुमा एमालेका संसद्हरू संसद सचिवालयमा पुगेर हस्ताक्षर गरेका थिए।
यस्तै, हस्ताक्षर अभियानमा नाउपाकी रञ्जिता क्षेष्ठ, महन्थ ठाकुरलगायत पुगेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८