प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई...
प्रधानमन्त्री सुशीला कार्कीले गत साता चलेको जेन(जी प्रदर्शन क्रममा ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह गरेकी छिन् । सिंहदरबारमा आइतबार पदभार ग्रहण गरी उच्चपदस्थ सरकारी अधिकारीहरूसँग परिचयात्मक कार्यक्रम राखेकी कार्कीले आफ्नै मुलुकका जनताको पहलमा संरचना तयार गर्न सकिने बताइन्...
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टी छाडेको घोषणा गर्दै नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गरेको जानकारी दिएका छन्। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् । गत शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गर्न लागेकी हुन् । पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलागी हुँदा बचेका...
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति...
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले...
राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस् आजै कुलमान घिसिङ र...
नेपाली सेनाले राष्ट्रपति भवन शीतलनिवास क्षेत्रमा कडाइ गरेको छ । साँझ ७ बजेदेखि कर्फ्यु सुरु भएसँगै सेनाले सडक खाली गरिरहेको हो । त्यसक्रममा सेनाले पत्रकारहरूलाई समेत हटाएको छ । शीतलनिवासमा अन्तरिम सरकार गठनका लागि छलफल चलिरहेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८