नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको मत राख्दै आएकाहरूलाई पार्टी छोड्न चेतावनी दिएका छ। इलाममा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उन ले पार्टी रूपान्तरणको नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै यस्तो चेतावनी दिएका हो। उनले पार्टीको विरोध गरेर सामाजिक...
नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनीतिक स्थिति, सांगठनिक संरचना तथा आगामी राजनीतिक रणनीति तय...
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताएका छन्। शुक्रबार कांग्रेस इतर पक्षको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै भेला आयोजक समितिका संयोजक डा. कोइरालाले कांग्रेसलाई एकजुट बनाउनकै लागि भेला आयोजना गरिएको बताए। ‘नेपाली कांग्रेसलाई...
राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् । दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा...
नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ । बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् । भेला साउन...
काठमाडौँ – पाँच महिना लामो स्वास्थ्य उपचार पश्चात् स्वदेश फर्किएका कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ बनाउन, पार्टीभित्रको निराशा अन्त्य गरी आन्तरिक एकता कायम गर्न आह्वान गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा उत्रिए लगत्तै देउवाले जारी गरेको अपीलमा...
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा पाँचवटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा...
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय...
संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१-८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८