• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा
  • खबरदाता

कात्तिक २९,२०७९   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन । मंगलबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका...

बिनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह
  • खबरदाता

कात्तिक २९,२०७९   प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन । नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए ।...

बिदेशी नागरिकता लिएको भन्दै रवि लामिछानेको उम्मेदवारी खारेजीको माग
  • खबरदाता

कात्तिक २९,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायधीवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। उनले न्युज...

डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै : सर्बोच्च
  • खबरदाता

कात्तिक २८,२०७९   सर्वोच्च अदालतले ललितपुर–३ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको नभएको आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा कार्कीको पदलाई लाभको...

चुनाव लगत्तै सुकुम्बासीलाई लालपुर्जा : खनाल
  • खबरदाता

कात्तिक २८,२०७९ रत्ननगर । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले लालपूर्जा नदिए भोट दिन्नौं भन्ने न्यायोचित नहुने बताएका छन् । सत्ता गठबन्धनले सोमबार रत्ननगरमा आयोजना गरेको सुकुमबासीहरुसंगको अन्तक्रिया कार्यक्रममा उनले भने मताधिकार प्रयोग गर्दिन...

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : नेता पौडेल
  • खबरदाता

कात्तिक २८,२०७९ गोरखा - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन । गोरखाको पालुङटार नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै...

गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार
  • खबरदाता

कात्तिक २८ ,२०७९   आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको...

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते
  • खबरदाता

कात्तिक २७,२०७९   दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् । जिल्ला प्रहरी...

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
  • खबरदाता

कात्तिक २७,२०७९   दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन्। क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८