कात्तिक २५, २०७९ निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जरिवाना गर्ने तयारी गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २३ असोजमा गोरखा २ मा मनोनयन दर्ता गर्दा बाजागाजा ९पञ्चे बाजा० बजाएको विषयमा दुई पटक स्पष्टीकरण सोधेको...
कात्तिक २४, २०७९ सर्वोच्च अदालतले 'नो, नट अगेनु अभियानलाई कारबाही नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बिहीबार सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। यसअघि न्यायाधीश हरि फुयालको...
कात्तिक २२, २०७९ बागलुङ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।...
कात्तिक २२, २०७९ बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उमेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका छन् । सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उमेदवार–मतदाता अन्तरक्रियामा हरि रानाका कार्यकर्ताहरूले हातपात गरेपछि विवाद भएको...
कात्तिक २२, २०७९ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्। बागलुङमा सोमबार भएको चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए। सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका...
कात्तिक २१,२०७९ नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार बिनोद चौधरीको बिजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरुलाई चुनावी मैदानमा उत्रिन आवहान गरेका छन । नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क...
कात्तिक २१,२०७९ टीकापुर । सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील रुपमा रहेका छन् । प्रदेशभित्र रहेका एक हजार १६१ मतदान स्थलमध्ये ३५२ मतदान स्थल अति संवेदनशील रुपमा मानिएका हुन् । जम्मा मतदान स्थलमध्ये ४०४ मतदान स्थल संवेदनशील र ४०५...
कात्तिक २१,२०७९ पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि आसन्न चुनावमा एमालेको जीत आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने पनि...
कात्तिक २१, २०७९ मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८