• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अत्यधिक चिसोका कारण ग्यास नबल्दा निर्वाचनमा खटिएका कर्मचारीलाई सकस
  • खबरदाता

मंसिर २, २०७९   मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्...

महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते
  • खबरदाता

मंसिर २, २०७९   महोत्तरी । माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका...

आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त थपलिया
  • खबरदाता

मंसिर २, २०७९   लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक,...

एक हप्ता हिँडेर गोरखाको साम्दो मतदान केन्द्र पुगे कर्मचारी
  • खबरदाता

मंसिर २, २०७९ प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका २२२ मतदानस्थल र ३१७ वटै मतदान केन्द्रमा मतदान...

देशभर अस्थायी मतदाता एक लाख ४८ हजार
  • खबरदाता

अस्थायी मतदाताले प्रतिनिधिसभा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने छन। मंसिर २ ,२०७९ काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख ४८ हजार अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी,...

स्थिर समय- प्रचार सामाग्रीमा लाइक, कमेन्ट र सेयर गर्न नपाइने
  • खबरदाता

मंसिर २, २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ। यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि...

नाताबाद र कृपाबादलाई अन्त्य गर्न हामी आएका हौ :लामिछाने
  • खबरदाता

मंसिर १,२०७८   राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन ।उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम...

चार उमेदवारलाई समर्थन गर्दै काठमाडौं १ का ११ जनाले पारे उम्मेदवारी निष्क्रिय
  • खबरदाता

मंसिर १, २०७९   काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल...

अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा
  • खबरदाता

मंसिर १, २०७९   प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरुआती...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८