• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अधुरो बिकासलाई पूरा गर्ने बेला आएको छ : चौधरी
  • खबरदाता

मंसिर १,२०७९   नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा तर्फका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताएका छन । नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने
  • खबरदाता

मंसिर १, २०७९ बागमती प्रदेशको काठमाडौं उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार तीन...

आज मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न नपाइने
  • खबरदाता

मंसिर १, २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो। आज मध्यराति १२ बजेपछि...

आज रातिदेखि देशभर मदिरा बिक्री ​र सेवनमा प्रतिबन्ध
  • खबरदाता

मंसिर १, २०७९   सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो ।   ४ मंसिरमा हुने प्रतिनिधि...

आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने
  • खबरदाता

मंसिर १, २०७९ आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।   बिहीबार...

निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो
  • खबरदाता

मंसिर १, २०७९   आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले...

विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्
  • खबरदाता

मंसिर १, २०७९ आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल...

निर्वाचन आयोगद्वारा चार बुँदे निर्देशन जारी
  • खबरदाता

कात्तिक ३०, २०७९ काठमाडौं । निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार आयोगले निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा...

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो
  • खबरदाता

कात्तिक ३०, २०७९ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८