• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रधानमन्त्री देउवाद्वारा मतदान
  • खबरदाता

मंसिर ४, २०७९   प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् । देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।

बैतडीकी ११३ वर्षीया मानमती देवि भट्टले गरिन् मतदान
  • खबरदाता

मंसिर ४, २०७९   बैतडी । बैतडीको पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उनले मत खसालेकी हुन् । पाटन ४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट...

पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित
  • खबरदाता

मंसिर ४, २०७९   पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ। मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा...

कारागार कार्यालय भरतपुरका कैदीबन्दिले गरे मतदान
  • खबरदाता

मंसिर ४,२०७९ चितवन - कारगार कार्यालय भरतपुरका कैदिवन्दीले मतदान गरेका छन् । आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ । कारगारमा १०१ जना मतदाता रहेका छन । जसमध्ये ४ जना महिला र...

रौतहटका दुई मतदान स्थलमा गोली चल्यो
  • खबरदाता

मंसिर ४,२०७९   रौतहट स् रौतहटको दुईवटा मतदान केन्द्रमा गोली चलेको छ । रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्र र गरुडा नपाको अमरपट्टीमा गोली चलेको हो।   स्वतन्त्र उम्मेद्वार प्रभु साह र ओम प्रकाश जयसवाल पक्षबीच विवाद पछि झडप...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा मतदान
  • खबरदाता

मंसिर ४,२०७९   काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । उनले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।  

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहटको गौरमा मतदान
  • खबरदाता

मंसिर ४,२०७९   नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर वडा नम्वर २ मा मतदान गरेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गौरस्थित राम जानकी प्राविमा विहान मतदान गरेका हुन् । रौतहट जिल्लामा दुई सय ७६ स्थायी र...

प्रचण्डले गरे मतदान
  • खबरदाता

मंसिर ४,२०७९   चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले विहान सात बजे मतदान गरेका हुन्। प्रचण्डले पहिलो मतदान गरेका हुन्। यस मतदानस्थलमा १७ सय ७...

के यो चुनावले राजनीतिक स्थायित्वको सुनिश्चितता गर्ला त ?
  • खबरदाता

मंसिर ४, २०७९ संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनअन्तर्गत आज मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताका लागि २२ हजार मतदान केन्द्र तयार पारिएका छन् । साढे ५ लाख जनशक्ति परिचालन गरिएको छ । निर्वाचनको निष्पक्षतामा ढुक्क हुन निर्वाचन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८