• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कारागार कार्यालय भरतपुरका कैदीबन्दिले गरे मतदान

  • खबरदाता

कारागार कार्यालय भरतपुरका कैदीबन्दिले गरे मतदान

मंसिर ४,२०७९

चितवन – कारगार कार्यालय भरतपुरका कैदिवन्दीले मतदान गरेका छन् ।

आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कारगारमा १०१ जना मतदाता रहेका छन । जसमध्ये ४ जना महिला र ९७ जना पुरुष मतदाता रहेक छन् । कारगारका जेलर एवम मतदान अधिकृत कमलप्रसाद आर्चायका अनुसार ९ बजेसम्म ७५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

उनीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने मतदान अधिकृत आर्चायले बताए

  • प्रकाशित मिति : मंसिर ४, २०७९, आइतवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८