भदौ ६, २०८० काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी प्रधानमन्त्री...
भदौ ६, २०८० वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग नेपालका लागि अमेरिकाका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा...
भदौ- ३, २०८० काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलअरुलाई मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकमा बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार...
भदौ- ३, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको छ । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले बताए । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै...
भदौ- ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरोधबारे सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आइतबार मन्ध्यान्ह साढे १२ बजे प्रधानमन्त्री दाहालले पार्टीका संसदीय दलका प्रमुखसँग छलफल गर्न लागेका प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...
भदौ- ३, २०८० बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा...
भदौ २, २०८० संविधान सभा अध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्। सङ्घीय संसद्द्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध...
भदौ- १, २०८० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको...
साउन ३२, २०८० अर्थमन्त्री प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन्। आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८