• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ओखलढुंगाको मोलुङ–५ मा एमालेका तामाङ विजयी
  • खबरदाता

ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी भएका हुन् । कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याउँदा रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले...

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित
  • खबरदाता

दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै एमालेका शाही निर्वाचित भएका हुन् । शाहीले ५ सय ७४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र...

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
  • खबरदाता

झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित विजयी भएका हुन् । उनी चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा...

कीर्तिपुर र काठमाडौं १६ मा आजैदेखि मतगणना
  • खबरदाता

काठमाडौं- काठमाडौं जिल्लाका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ । बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन...

स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण
  • खबरदाता

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ । कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष...

उपनिर्वाचन : कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
  • खबरदाता

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उमेदवार तथा वडा...

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान
  • खबरदाता

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’...

काठमाडौं–१६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान
  • खबरदाता

काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोलस्थित केन्द्रमा पुगेर मतदान गरेका हुन् । वडा नम्बर १६ मा १८ जना...

स्थानीय तहका रिक्त ४१ पदमा आज निर्वाचन
  • खबरदाता

स्थानीय तहका रिक्त ४१ पदका लागि आज मतदान हुँदै छ । बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८