संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे...
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले...
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् । भेटपछि उनले लामिछानेमाथि राज्यले गरेको ब्यबहार प्रतिशोधपूर्ण रहेकोउल्लेख गरे । उनले भने...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले क्रान्तिकारीहरूको लडाइँ अझै नटुंगिएको बताएका छन् । बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान–२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको...
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार...
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन आयोगले उपनिर्वाचन भएका ४१ स्थानको परिणाम सार्वजनिक गरिसकेको छ। यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ। माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका...
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्।
जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् । निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत प्राप्त गरिन् । एमालेकी सुनिता बोहोराले...
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार डंगोलले ७८९ मत पाएका छन् । नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गरेका छन् । माओवादी (केन्द्र)का शिवशरण महर्जनले ४६५ मत प्राप्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८