विपक्षी दलहरूको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ । सरकारले अध्यादेश ल्याएपछि विपक्षी...
दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा...
नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमतिअनुसार नै अघि बढ्न निर्देशन दिएका...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक राखेका छन् । “सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ । मन्त्री...
काठमाडौं– सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएर १२ वटा ऐन एकमुष्ठ संशोधन गरेको छ। पुस २९ को मितिमा राजपत्रमा प्रकाशित यस अध्यादेशको नाम ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ दिइएको छ...
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले बिहीबार बिहान बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् । पछिल्लो समय ओली नेतृत्वको...
सिन्धुपाल्चोक-प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् । मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकार सम्मेलनलाई सुनकोशीस्थित सुकुटे बिचमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश अध्ययनका लागि भन्दै रोकेका छन् । राष्ट्रपति पौडेलले सोमबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश २०८१ र लगानी सम्बन्धी केही...
सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । सार्वजनिक सेवा प्रवाहमा सहजताका लागि अध्यादेश ल्याइएको एक मन्त्रीले जानकारी दिए । भूमिसम्बन्धी, एनआएनएसम्बन्धी अध्यादेश ल्याइएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८