काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बैठकमा आफ्ना सदस्यहरूले बोल्न माग गर्दा समय उपलब्ध नगराएको भन्दै रास्वपाका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका हुन्। बोल्न समय नदिएपछि बैठक १५ मिनेटका लागि बहिष्कार भन्दै रास्वपाका सांसदहरू बैठक स्थलबाट...
आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभातर्फको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । सभामुख देवराज घिमिरेले अधिवेशन आव्हान सबन्ध राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन् साथै राष्ट्रपति कार्यालयको...
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । भोलिबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको अघिल्लो दिन आज सिंहदरबारमा बसेको बैठकले सरकारले संसद छलेर ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।...
समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा हाल देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ । विभिन्न नियमावलीहरू -विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव ९संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१,...
सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका...
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो । हिजो ८० भन्दा...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका काम, संसदमा प्रस्तुत हुने विधयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सांसदहरूलाई निर्देशन दिएका छन्। शनिबार सिंहदरबारमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीबाट बनेका मन्त्री र सांसदरूसँगको छलफलमा सभापति देउवाले सरकारले संसदमा प्रस्तुत हुने विधेयक र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८