• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !
  • खबरदाता

बैशाख १३, २०७९ मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त
  • एजेन्सी

  बैशाख १३, २०७९ रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको...

आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन
  • खबरदाता

बैशाख १३, २०७९ जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको...

थानकोट–सिस्ने सुरुङ खन्ने काम आधा सकियो
  • खबरदाता

बैशाख १३, २०७९ मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा ९पूर्व० र...

सकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियारको एक्सन
  • खबरदाता

  बैशाख १३, २०७९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो...

अपडेट : देशभर १ लाख ४ हजार १२३ जनाले गराए उम्मेदवारी दर्ता
  • खबरदाता

  बैशाख १३, २०७९ चितवन - आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट १लाख ४ हजार १२३ जनाले उम्मेद्बारी दर्ता गराएका छन। निर्वाचन आयोगले सोमबार राती ११ बजे दिएक तथ्यांक विवरण अनुसार प्रदेश १ मा १८ हजार ४९९ जना रहेका छन। यस्तै...

अर्घाखाँचीमा स्वतन्त्र उम्मेदवारी दिन गएका युवालाई एमालेले गर्‍यो अपहरण
  • खबरदाता

बैशाख १२, २०७९ अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका– ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन गएका मोहित विश्वकर्मालाई नेकपा (एमाले)ले अपहरण शैलीका कब्जामा लिएको छ। सोमबार दिउँसो खनदहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका विश्वर्मालाई एमालले कब्जामा लिएर...

देशभर ८२ हजार २ सय १० जनाले गराए उम्मेदवारी दर्ता
  • खबरदाता

बैशाख १२, २०७९ चितवन - आसक्ति स्थानिय निर्वाचनका लागि देशभरबाट ८२ हजार २१० जनाले उम्मेद्बारी दर्ता गराएका छन। निर्वाचन आयोगले गराएको उम्मेदवारी दर्ता विवरण अनुसार प्रदेश १ मा १४ हजार ९३४ जना रहेका छन। यस्तै मधेस प्रदेशमा १९ हजार १०१,...

काठमाडौँ महानगर प्रमुखमा सिर्जना सिंहको उम्मेदवारी

वैशाख, १२ २०७९ । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८