• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026
सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
  • खबरदाता

कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । स्थिति बिग्रँदै गएपछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासनले आज दिउँसो ३स्३० बजेदेखि लागू हुने गरी अर्को सूचना...

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
  • रासस

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरभित्र...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६०...

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
  • खबरदाता

२०८३ साल साउन १२ गते मंगलबार सन् २०२६ जुलाई २८ तारिख। असार शुक्ल पक्षको चतुदर्शी तिथि । विश्व हेपाटाइटिस दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुँदै
  • खबरदाता

सरकारले निर्वाचन आयोगमा प्रस्ताव गरेका दुई आयुक्तको आज संसदीय सुनुवाइ हुँदैछ। प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । संवैधानिक परिषद्को गत असार १९ को बैठकले...

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  • खबरदाता

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच क्षेत्रमा चार किल्ला तोकेर अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति बिहान७ बजेदेखि लागू...

मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
  • खबरदाता

मुग्लिन-नारायणगढ सडक खण्डको सिमलताल नजिकै आज बिहान खसेको पहिरो हटाएपछि सडक आवागमन पुनः सञ्चालनमा आएको छ। सोमबार बिहान ६:३० बजे सिमलताल नजिकै पहिरो खसेर सडक अवरुद्ध बनेको थियो। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। हाल पहिरो पन्छाइ...

यी स्थानमा आज भारी वर्षा, भोलि पनि देशभर वर्षाको सम्भावना
  • खबरदाता

देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा...

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
  • रासस

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन ४ गते सामाजिक सञ्जालमार्फत सरसफाइका लागि आह्वान गरेका थिए। आह्वानको भोलिपल्टैदेखि झाडु बोकेर सयौँ नागरिक स्वतःस्फूर्त रूपमा विश्वविद्यालय परिसर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८