• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024
दासढुंगा नजिक बस खस्दा १९ जना घाइते, भरतपुरमा उपचार हुँदै
  • खबरदाता

असार २९,२०८०   भरतपुर : नारायणगड - मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन। चितवन प्रहरीले जनाए अनुसार आज (शुक्रवार) बिहान ५ : २० बजेको समयमा भरतपुर २९ मा पर्ने दासढुङगा नजिक उक्त दुर्घटना भएको हो।...

मिटरब्याजपीडितको आठ बिघा जग्गा फिर्ता
  • खबरदाता

असार २९,२०८०   मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा...

आषाढ २९ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार २९,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २९ गते तद्अनुसार सन् २०२३ जुलाइ १४ तारिख शुक्रबार शुद्ध श्रावणकृष्णपक्ष द्वादशी तिथि रोहिणी नक्षत्र गण्ड योग...

तीन प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
  • खबरदाता

असार २९,२०८०   जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का...

दलीय भागबन्डा नमिल्दा ५ देशका कूटनीतिक नियोग राजदूतविहीन
  • खबरदाता

असार २९,२०८०   दलीय भागबण्डा, राजनीतिक व्यक्ति र लामो नियुक्ति प्रक्रियाका कारण ५ देशका कूटनीतिक नियोग राजदूतविहीन भएका छन् । सरकारले छिट्टै राजदूत नियुक्ति गर्ने बताए पनि अहिले न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोग तथा क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र...

आज २१० औँ भानु जयन्ती मनाइँदै
  • खबरदाता

असार २९,२०८०   नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
  • खबरदाता

असार २८,२०८०   प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला...

सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश
  • खबरदाता

असार २८,२०८०   ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । ललिता...

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य
  • खबरदाता

असार २८ ,२०८०   राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८