• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

असार २२, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान...

मेची राजमार्ग अबरुद्ध हुँदा पाथिभराजाने भक्तजन प्रभावित
  • खबरदाता

असार २२, २०८०   फुङ्लिङ – दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका...

कोशी प्रदेश बन्यो अस्थिरताको नमूना,थापालाई पनि सहजै छैन
  • खबरदाता

असार २२, २०८०   मोरङ । प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला उत्पन्न अस्थिरताले आलोचनालाई नै जलमल गरिरहेको छ । प्रदेश संरचनाको ६ वर्षे इतिहासमा बिहीबार कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भए । कोशी प्रदेशको संसदीय गणित मिलाउन गठबन्धनको...

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए
  • खबरदाता

असार २१, २०८०   राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म...

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयको उजुरीपछि पक्राउ, श्रीमान फरार
  • खबरदाता

असार २१, २०८०   जनकपुरधाम । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो...

एमालेका कारण निष्क्रिय भयो मिटरब्याज अध्यादेश
  • खबरदाता

असार २१, २०८०   काठमाडौँ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि...

आषाढ २१ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार २१, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ २१ गते बिहीबार तद्अनुसार सन् २०२३ जुलाइ ६ तारिख शुद्ध श्रावणकृष्णपक्ष तृतीया तिथि श्रवण नक्षत्र ७ः१०...

व्यक्तिलाई जग्गा किनाउने अख्तियार र सर्वोच्चको निर्णयमा के थियो ?
  • खबरदाता

असार २१, २०८०   अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्यायले ललिता निवासको जग्गा सरकारको नभई व्यक्तिकै नाममा भएको भनी तामेली राख्ने निर्णय गरेको विषय जोकोहीले पत्याउन सक्दैनन् । तर ललिता निवासको जग्गाको छानबिन गर्न बनेको उनीसहित चारजनाको टोलीले...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार २१, २०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८