• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024
बागलुङमा नक्कली परीक्षार्थी पक्राउ
  • रासस

असार ९, २०८०   बागलुङ । सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको...

स्वास्थ्य सर्वेक्षणः  नेपालमा बालमृत्युदर घट्यो
  • खबरदाता

असार ९, २०८०     नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले बालमृत्युदरमा घटेको देखाएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा एक सय...

चट्याङ लागेर ४५ भेडा मरे
  • खबरदाता

असार ९, २०८०     म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण-३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर...

जापानमा नेपाली विद्यार्थीको हृदयघातबाट मृत्यु
  • खबरदाता

एक साताभित्रै तीन नेपालीको निधन असार ९, २०८० जापानको नागोया शहरमा एक नेपाली विद्यार्थीको हृदयघातबाट असामयिक निधन भएको छ । जापानी भाषा स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीको विद्यालय जाँदै गर्दा अचेत भएर ढलि उपचार गर्नेक्रममा निधन भएको हो । नेपाल ताप्लेजुङ...

ड्रागन वोट महोत्सव २०२३ मा नेपाल दोस्रो
  • खबरदाता

असार ९, २०८०   पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब ठूला हवाईजहाज अवतरण गर्न कुनै समस्या नरहेको पुष्टि भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बताएकी छन्। पोखरामा सम्पन्न भएको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव ९फेस्टिभल० २०२३...

सिन्धुलीमा बाढीपहिरोबाट ३१ घरमा क्षति
  • खबरदाता

असार ९, २०८०   सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया...

महभिरमा ढुंगासहितको पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध
  • खबरदाता

असार ९, २०८०     पर्वत । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुंगासहितको पहिरो खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ। गएरातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुंगासहितको पहिरो खसेर पुरिएको हो । अवरुद्ध सडक...

ताप्लेजुङ पहिरो : बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार
  • खबरदाता

असार ९, २०८० गत शुक्रबार राती ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै नभेटिएपछि आफन्तहरुले ‘कुशको शव’ बनाई दाहसंस्कार गरेका छन्। शुक्रबार दिउँसोसम्म खोजी गर्दा पनि बेपत्ता परिवारलाई फेला पार्न नसकेपछि उनीहरुका आफन्तले कुशको शव बनाइ अन्त्येष्टी...

जित्नैपर्ने दबाबमा रहेको नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै
  • खबरदाता

असार ९, २०८०     नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८