• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?
  • खबरदाता

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघिको कारोबार दिन बुधबार छापावाल सुन...

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो । कार्यदलको सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य,...

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
  • रासस

झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको...

नौवटा संसदीय समितिको बैठक बस्दै, कुन बैठकमा कसलाई बोलाइयो ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ...

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहँदा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल...

नेपाल आइपुग्यो बहुप्रतीक्षित सिएरा ईभी, नाडा अटो शोमा  सार्वजनिक गरिने 
  • खबरदाता

भारतीय अटोमोबाइल बजारमा ऐतिहासिक सफलता हासिल गरेको बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘सिएरा ईभी’ आधिकारिक रूपमा नेपाल आइपुगेको छ। उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण लन्च हुनुअगावै नेपाली अटो पारखीहरूमाझ यस गाडीले व्यापक चर्चा र कौतुहलता बटुल्न सफल भएको छ।...

आज भदौ ४ गते बिहीबार,कुन राशिलाइ कस्तो फल !
  • खबरदाता

चितवन – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६ अगष्ट २० तारिख। साउन शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
  • खबरदाता

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। विपक्षमा १५ मत खसेको छ। मत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८