• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026
यी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई...

झापा प्रशासनको पहल : जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको ‘प्रोफाइल’ तयार गरिँदै
  • खबरदाता

झापा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ । अनलाइन फारममार्फत सहिद परिवार र घाइतेको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र...

धानबालीमा रोग–कीराको समस्या : चितवनका किसान चिन्तित
  • रासस

चितवन । चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पुर्‍याउन अनुसन्धान, प्रसार तथा शिक्षाबिचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना...

तपाइको आज : कुन राशिलाइ कस्तो योगफल ?
  • खबरदाता

२०८३ साल असोज १७ गते शनिबार सन् २०२६ अक्टोबर ३ तारिख। असोज कृष्ण पक्षको सप्तमी तिथि, अष्टमी श्राद्ध, गोरखकाली पूजा, महालक्ष्मी व्रत समाप्त। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

अब बहुपीडित र बहुप्रतिवादी भए पनि फौजदारी मुद्दामा मिलापत्र गर्न सकिने
  • खबरदाता

काठमाडौँ — नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्रका लागि महान्यायाधिवक्ताको कार्यालयले नयाँ मापदण्ड जारी गरेको छ। मिलापत्र प्रक्रियालाई थप व्यावहारिक, पारदर्शी र व्यवस्थित बनाउन महान्यायाधिवक्ताको कार्यालयले ‘नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिने सम्बन्धी मापदण्ड, २०८३’...

सुरक्षा निकायलाई ग्यास बिक्री गर्न अनुमति दिने सरकारको तयारी
  • रासस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’...

२१ हजारको सामान किनेका साहले जिते १० लाख उपहार, १ लाख पाउने को को?
  • खबरदाता

पर्साका लालबाबु साह कानुले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतको १० लाख उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले असोज १ देखि १५ गतेसम्मका खरिदकर्ताहरूको लागि असोज १६ गते शुक्रबार घोषणा उपहार घोषणा गरेको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा...

विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा टोली घोषणा
  • खबरदाता

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल,...

बाघको आक्रमणबाट एकजनाको मृत्यु
  • खबरदाता

कैलाली । बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८