• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
  • खबरदाता

चैत २१, २०८०, बुधवार राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि यही चैत २८ गते निर्वाचन हुने भएको छ। उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १५ गते पदबाट राजीनामा दिएकी थिइन्। उनी नेकपा ९माओवादी केन्द्र० की सांसद हुन्। माओवादी केन्द्रकै सांसद नारायण दाहाल...

उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो
  • खबरदाता

चैत २१, २०८०, बुधवार इलाम । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा...

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प
  • एजेन्सि

चैत २१, २०८०, बुधवार ताइवानमा शक्तशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो। यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ। अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

चैत २१, २०८०, बुधवार काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक
  • रासस

चैत २१, २०८०, बुधवार गण्डकी । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार...

चैत्र २१ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत २१, २०८०, बुधवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २१ गते तद्अनुसार सन् २०२४ अप्रिल ३ तारिख बुधबार चैत्र कृष्ण नवमी तिथि उत्तराषाढ़ा नक्षत्र...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
  • खबरदाता

चैत २१, २०८०, बुधवार चितवन । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज...

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
  • खबरदाता

चैत २०, २०८०, मंगलवार काठमाडौं- मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा...

माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ
  • खबरदाता

चैत २०, २०८०, मंगलवार काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो । कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८