• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026
आज संसद् सेवा दिवस मनाइँदै
  • रासस

निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले...

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर १४ तारिख । पुष कृष्ण पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधिमा
  • खबरदाता

प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ। सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनका...

लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, फाइनलमा सुदूरपश्चिम फेरि स्तब्ध
  • खबरदाता

नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनीले उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा...

जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार सहेपनि आफ्नो पार्टी सतिसालजस्तो ठिङ्ग उभिरहने दाबी गरेका छन् । भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रलाई शून्यतामा पुर्‍याएर देशलाई असक्षम बनाउने सुनियोजित...

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताए। अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई...

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति
  • खबरदाता

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् । शुक्रबार  सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति गरिएको...

आजबाट नेकपा एमालेको ११ औँ महाधिवेशन
  • खबरदाता

नेकपा (एमाले)ले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा महाधिवेशन हुँदैछ । एमाले प्रचार विभाग प्रमुख...

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर १३ तारिख । पुष कृष्ण पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८