आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज...
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई...
नेकपा (एमाले)ले विधान संशोधन नगर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिए । भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो ।...
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीले शुक्रबार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च...
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्ने आफ्नो चाहना रहेको बताएका छन्। ११ औं महाधिवेशनमा ईश्वर पोखरेलको पक्षमा रहेका उपाध्यक्ष पाण्डेले शुक्रबार आफ्नो पक्षका युवा भेलामा बोल्दै नेताको वरिपरी...
शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको अन्तिम बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी बढाउने प्रस्ताव लैजाँदैछन् । २०७८ साल मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा...
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् विस्तार गरिएको छ । थपिएका चार नयाँ मन्त्रीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङनाम छन् । राष्ट्रपति कार्यालयका...
आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ...
निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो। जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८