• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026
मधेसका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र
  • खबरदाता

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा पत्र बुझाएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा राजीनामा घोषणा गरेका उनले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् । पत्रमा भनिएको छ, “सम्मानित सर्वोच्च...

एनपीएलमा आज लुम्बिनी र विराटनगर आमनेसामने हुँदै
  • खबरदाता

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ । रोहितकुमार पौडेलले नेतृत्व...

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री
  • खबरदाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो । स्थानीय कृषक चप्पले थापाले आफूले १४...

‘राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ’
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपांगता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने...

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, बहुमत पाउने दाबी
  • खबरदाता

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन्। मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो...

मधेसका मुख्यमन्त्रीद्वारा भोलि विश्वासको मत लिने घोषणा
  • खबरदाता

मधेसका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलि दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले भने ‘बुधबार दिउँसो २...

मार्तडी बजार आगलागीको कारण विद्युत सट, क्षति विवरण संकलन गरिँदै
  • खबरदाता

बाजुरा । जिल्ला सदरमुकाम मार्तडी बजारमा आगलागीबाट आगलागीबाट करोडौँको क्षति भएको छ। बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा बिजुलीको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए । पसलमा काठको काम भइरहेको बेला तार सट...

एनपीएल : जनकपुर बोल्ट्सको पहिलो जित
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । सुरुआती ४ खेलमा हार बोहोरेको जनकपुरले आफ्नो पाँचौ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो । चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३...

यूपी बसमा आगलागी : दूतावासले भन्यो– दुई नेपालीको मृत्यु, सातजना अस्पताल भर्ना
  • खबरदाता

भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको छ । “स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी दिएको छ,” भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले  जानकारी दिए । सोमबार मध्य राति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८