• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024
आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री
  • खबरदाता

बैशाख २५, २०७९ काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उल्लंघन भएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतका सरकारका मन्त्रीहरूले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शकजस्तै बनेको छ...

जनताले गराए नेतालाई तमसुक
  • खबरदाता

  बैशाख २५, २०७९ स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । तर, चुनावमा जिताएर गाउँका...

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल
  • खबरदाता

  बैशाख २५, २०७९ स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ...

चितवनमा आइपुग्यो चार लाख ३४ हजार मतपत्र
  • खबरदाता

बैशाख २४,२०७९   ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरको लागि...

तनहुँमा पौडेल-जोशीबीच प्रतिष्ठाको लडाइँ
  • खबरदाता

  बैशाख २४, २०७९ आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ।   त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन्...

स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार
  • खबरदाता

बैशाख २४, २०७९ स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका...

‘नयाँ पार्टी नयाँ योजना’ भन्दै उन्नत लोकतन्त्र पार्टीको चुनावी अभियान जारी
  • खबरदाता

बैशाख २४,२०७९ चितवन - स्थानिय तहको निर्वाचन आउन एक हप्ता मात्र वाँकि रहँदै गर्दा राजनीति दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन। करिब ६ महिना अघि मात्र बैधानिक रुपमा दर्ता भएको उन्नत लोकतान्त्र पार्टीले आफ्नो चुनाबी अभियानलाई सशक्त बनाउन थालेको छ। सो...

भरतपुर १२ का कन्दङ्गवा भन्छन :अघिल्लो पटकभन्दा भारि मतले जितिन्छ
  • खबरदाता

बैशाख २३,२०७ / टिकादत्त तिमिल्सिना भरतपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुरको चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन । निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका र विपक्षी गठबन्धनका उमेदवार मतदाता आकर्षित...

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासँग गठबन्धन
  • खबरदाता

बैशाख २३, २०७९ १५ वटा पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८