• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024
चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा
  • खबरदाता

भदौ- ३, २०८०   चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा...

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला
  • खबरदाता

भदौ- ३, २०८०     हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग...

दावा छिरिङले यसरी बनाए काभ्रे प्रशासनलाई नागरिकता बेच्ने ‘अखडा’
  • खबरदाता

भदौ १, २०८० काभ्रे । विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ । प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई...

रेशम चौधरी फेरि जेल जाने सम्भावना कति ?
  • खबरदाता

भदौ १, २०८०   तीन तहका अदालतले रेशम चौधरीलाई टीकापुर घटनामा मुख्य योजनाकार मानेर जन्मकैद फैसला सुनाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको हिसाव मिलाउन राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आममाफी दिन लगाए । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै उनलाई...

झापाको मेचीनगरमा एक पुरुषको हत्या
  • खबरदाता

भदौ १, २०८०   झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन्...

संखुवासभा कैदी मृत्यु प्रकरण : कुटपिट पछि कारागारमै मृत्यु भएको इन्सेकको निष्कर्ष
  • खबरदाता

साउन ३२, २०८०   संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्‍याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले दाबी गरेका छन्। अघिल्लो बुधबार कारागारबाट भाग्न खोजेका दुई जना कैदीको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा...

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
  • खबरदाता

साउन ३२, २०८०   काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ...

भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता
  • रासस

साउन २९, २०८०   नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी...

श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता
  • रासस

साउन- २३,२०८०   इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८