• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘सङ्कटमा पुगेको अर्थतन्त्र लयमा फर्कियो’
  • खबरदाता

माघ २६, २०८० त्रिशूली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन् । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको...

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
  • खबरदाता

माघ २६, २०८० काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन्। शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा...

‘दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन’
  • खबरदाता

माघ २६, २०८०   काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कोहीपनि दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन भनेका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए...

नेपाल प्रहरीले माग्यो एक हजार ८५६ पदका लागि आवेदन
  • खबरदाता

माघ २६, २०८० काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेसीसहित एक...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के हो मुख्य एजेन्डा ?
  • खबरदाता

माघ २६, २०८०   काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी...

तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
  • खबरदाता

माघ- २६, २०८० काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम...

भरतपुर महानगर र माडी नगरपालिकाबीच पाँच वर्षे भगिनी सम्बन्ध
  • खबरदाता

माघ २५, २०८०   चितवन । यहाँका दुई स्थानीय तह भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । आज बिहीबार माडी नगरपालिकामा एक कार्यक्रम गरि दुई पालिकाले औपचारिक रुपमा भगिनी सम्बन्ध थालेका हुन् । भरतपुर महानगरपालिकाका प्रमुख...

‘एक पालिका एक हुलाक’ कायम गरिने, १६ सय ३६ दरबन्दी खारेज
  • खबरदाता

माघ २५, २०८० काठमाडौं । सरकारले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ...

क्यानडामाथि नेपालको रोमाञ्चक जित
  • खबरदाता

माघ २५, २०८०   काठमाडौँ– नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो। नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८