• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गठबन्धन सरकारप्रति हाम्रो वृहत् असन्तुष्टि छ: झलनाथ खनाल
  • खबरदाता

फागुन -९, २०८० नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि रहेको बताएका छन्। बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको उल्लेख गरे। मुलुकको...

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित
  • खबरदाता

फागुन -९, २०८०   काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् । लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ ।...

बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते
  • खबरदाता

फागुन -९, २०८० बारा- बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार बिहान साढे ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ आधाभार जंगलमा ट्रक र गाडी ठोक्किएको जिल्ला प्रहरी...

कामपाले भन्यो– ललितानिवास क्षेत्रका व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र हटिसक्नू
  • खबरदाता

फागुन -९, २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न...

एमाले केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल
  • खबरदाता

फागुन- ९, २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । छलफलका लागि नौवटा समूह बनाइएको छ । समग्र केन्द्रीय...

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

फागुन -९, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...

चितवनको चैनपुरमा घाँटीमा चक्कु रोपिएको अबस्थामा शव फेला
  • खबरदाता

फागुन ८,२०८०   घाँटीमा चक्कु रोपिएको अबस्थामा चितवनमा एक पुरुषको शव फेला परेको छ। चितवन प्रहरीका अनुसार मंगलबार बिहान करिब ६स्५० बजेको समयमा खैरहनि न। पा। २ चैनपुरमा बन्दै गरेको हर्वल कम्पनीको पर्खाल नजिकै उक्त शब फेला परेको हो। स्थानियले...

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
  • खबरदाता

फागुन ८, २०८०   दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के छन् एजेन्डा ?
  • खबरदाता

फागुन ८, २०८० काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८