• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भाजपालाई मिलेन बहुमत : नीतीश कुमार र चन्द्रबाबुको हातमा सत्ताको चाबी
  • खबरदाता

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत ल्याउन असफल भएको छ । यसले गर्दा तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य दलको समेत समर्थन जरुरी देखिएको छ । अब उनले नीतीश...

प्रतिनिधिसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

यी ६ प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली...

नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित
  • खबरदाता

काठमाडौं – टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो । टस हारेर पहिलो इनिङमा...

टी२० विश्वकपमा नेपालको पहिलो खेल – नेदरल्याण्ड्सलाई छैठौं पटक हराउने मौका
  • खबरदाता

काठमाडौं – पुरुष टी२० विश्वकप २०२४ मा नेपालले आज पहिलो खेल खेल्दैछ । अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुन लागेको हो । नेपाली समयअनुसार सवा ९ बजे शुरू हुने भनिएको खेल वर्षाका कारण धकेलिएको छ ।...

दैलेखमा गयो भूकम्प
  • खबरदाता

काठमाडौं । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभएर भूकम्प भएको...

नवलपरासीमा हुरीले ढालेको रुखले किच्दा एकजनाको मृत्यु
  • रासस

नवलपरासी- नवलपरासी९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको...

असहाय उपचारका लागि ५२ अस्पतालमा ३७४ शय्या सुनिश्चित
  • खबरदाता

काठमाडौं– काठमाडौं महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ । निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने...

यी स्थानमा छ आज वर्षा र हावाहुरीको सम्भावना
  • खबरदाता

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८