• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अपडेट : पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु
  • खबरदाता

बुटवल । गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका मृत्यु हुनेमा वर्ष...

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु , एक जना बेपत्ता
  • खबरदाता

गुल्मी- गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ...

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
  • खबरदाता

काठमाडौं । नेपालमा ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत धान...

दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
  • खबरदाता

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय...

गलकोटमा श्रीमान-श्रीमती घरसहित पहिरोमा पुरिए
  • खबरदाता

बागलुङ – बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । घरसहित पहिरोमा पुरिएका...

विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै
  • खबरदाता

काठमाडौं – आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको भिडन्त  हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १०...

आज देशभर वर्षा, सतर्क रहन अनुरोध
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका...

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै
  • खबरदाता

आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा खने दिनको रुपमा किसानमाझमा लोकप्रिय प्रसिद्ध पर्व हो। वि।सं। २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय...

आज २०८१ साल असार १५ गते शनिबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल असार १५ गते शनिबार तदनुसार सन् २०२४ जुन २९ तारिख। असार कृष्ण पक्षको नवमी तिथि। धान दिवस। दही चिउरा खाने दिन। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८