• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रतिनिधिसभा बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या...

आज यी प्रदेशमा अति ठूलो वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी...

आज २०८१ साल साउन १३ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन १३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २८ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि। विश्व हेपाटाइटिस दिवस र गोरखकाली पूजा आजै परेका छन्। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र...

दुई महिना नपुग्दै विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा
  • खबरदाता

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ । ब्यूरो इन्चार्ज भएर काम गरेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको हो । डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पठाइएको थियो ।...

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
  • खबरदाता

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा संकलन तथा...

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका...

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २७ तारिख। साउन कृष्ण पक्षको सप्तमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

विदेश जान श्रम स्वीकृति लिएकालाई बिनाधितो ऋण
  • खबरदाता

नेपाल राष्ट्र बैंकले वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था...

बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दरलाई सस्तो बनाएको छ । राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक बैंक दर र नीतितगत दर दुवै सस्तो बनाइएको घोषणा गरेका हुन् । गभर्नर अधिकारीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८