काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे संसद् बैठकमा जानकारी गराएका छन् । तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि...
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सबै खाले सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरूको वेदनाले आफू केही भावुक बनेको, तर दिनदिनै यस्तो खबर सुन्न...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बैठकमा आफ्ना सदस्यहरूले बोल्न माग गर्दा समय उपलब्ध नगराएको भन्दै रास्वपाका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका हुन्। बोल्न समय नदिएपछि बैठक १५ मिनेटका लागि बहिष्कार भन्दै रास्वपाका सांसदहरू बैठक स्थलबाट...
नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २३ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६०...
आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभातर्फको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । सभामुख देवराज घिमिरेले अधिवेशन आव्हान सबन्ध राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन् साथै राष्ट्रपति कार्यालयको...
नवलपरासी – पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार गरेको छ । बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको...
आज २०८१ साल माघ १८ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जनवरी ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । भोलिबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको अघिल्लो दिन आज सिंहदरबारमा बसेको बैठकले सरकारले संसद छलेर ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।...
खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका ५६ वर्षिया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र तारा गुरुङ छन् । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८